3 September 2015
शासक र शासकद्वारा जब्बरजस्त महान बनाईएका केही ब्यक्तिहरुको शालिक ढाल्नै बाँकी छ । जरुर ती ढल्ने छन् ।
ती शालिकहरु यसकारण ढल्दैछन् कि,,,उच्च जातीय अहंकारग्रस्त एकात्मक राज्य सत्ताले तिनै शालिकको हाउगुजी देखाएर इतर जाति, भाषा, धर्म, संस्कार, संस्कृति भएका समूहमाथि निरन्तर धावा बोलिरहेछ ।

No comments:
Post a Comment