2 September 2015
लिम्बुवान-लिम्बुको, काठमाण्डौ अर्थात नेवा-नेवारको, मदेश-मदेशीको, मगरात-मगरको, तामाङसालिन-तामाङको, थारुवान-थारुको, किरात-किरातीको घर हो,,,नेपाल उनीहरुको देश हो ।
टिकापुरमा थारुको घर जल्दा, मगरातमा मगर कुटाई खाँदा, मदेशमा-मदेशी मारिन्दा वा काठमाण्डौमा पहिचान पक्षधर नेताहरुलाई अपहरण शैलीमा राज्यले पक्रन्दा लिम्बुवानका लिम्बुवानबासीले लिम्बुवानमा नबोलेर कहाँ बोल्ने ? लिम्बुवानमा रहेका उच्च जातीय अहंकारबादी एकात्मक राज्य सत्ताका संरचनाहरुमाथि धावा नबोलेर कहाँ बोल्ने ?
लिम्बूको घर लिम्बुवान नै हो । राज्यसँग हिसाब किताब गर्ने नै घर भित्र हो । अर्काको घरमा उफ्रिन सिकाउनेलाई के भन्नू पर्छ हौ नेपालीमा ? कसैले सिकाई दिनु पर्यो ।

No comments:
Post a Comment