2 setember 2015
१) सरकार र सत्तासिन पार्टी हतास मानशिकतामा छ । ऊ पहिचानबादी केही चर्चित ब्यक्तिहरुलाई गिरफ्तार गरेर आतंक सिर्जना गरि परिस्थिति आफू अनुकूल बनाउन चाहान्छ ।
२) मदेशमा हिजै मात्र प्रहरीद्वारा ५ जना आन्दोलनकारीहरु मारिएपछि जताततै आक्रोश बढेको र ठूलै बिद्रोहको सम्भावना सरकारबाट आँकलन गरिएको हुनसक्छ । आङ्काजी शेर्पा जस्ता बिद्रोही नेतालाई गिरफ्तार गर्दा त्यो सम्भावना टर्ने उनीहरुले ठम्याएका हुनसक्छन् ।
...

३) आङकाजी शेर्पाको गिरफ्तारी आन्दोलनकारीहरुलाई तर्साउने चाल ।
४) संविधान जारी भएपछि हुनसक्ने बिद्रोहलाई ध्यानमा राखेर आन्दोलनरत पक्षका नेताहरूलाई क्रमैसँग गिरफ्तार गर्ने रणनीति ।

No comments:
Post a Comment