2 September 2015
आज एमालेका आदिवासी जनजातिहरु यति खुशी छन्,,,किनकी आङकाजी शेर्पालाई उनीहरुका गृहमन्त्रीले समातेर बडो बहादुरी देखाएको छ ।
तर याद रहोस्,,आङकाजीहरु सडकमा नभएका भए तिमीहरुको भाउ गुन्द्रुक जति पनि हुने थिएन ।

No comments:
Post a Comment