Tuesday, July 14, 2015

नागरिकता दिने हक आमाहरुलाई छैन

2 Julay 2015
प्रस्तवित संविधानले देशका 85 प्रतिशत नागरिकहरुलाई अनागरिक बनाएको छ । २००४ सालको राणाप्रदत्त संविधान र २०७२ मा जारी हुन लगेको संविधानको अन्तरवस्तुमा खास भिन्नता छैन ।

आफ्नो सन्तानलाई नागरिकता दिने हक आमाहरुलाई छैन भने त्यो संविधान कतै लोकतान्त्रिक हुन्छ ?

Comment

1)Khem Limbu
बडा गजब को खेल खेलिन्छ हाम्रो देश मा ..... घुमाई फिराई रुम्जाटार

No comments:

Post a Comment