10 June 2015
३० दलीय गठबन्धनको संयोजक प्रचण्डले पहिचानको पक्षमा उत्तेजित भाषण गर्दा पनि कुनै उत्तेजना आएन,,,अहिले टाउको र लिङ्ग नभएको मुर्कुट्टा सङ्घीयतामा सम्झौता गर्दा पनि उनलाई गाली गर्न आवश्यक ठानिएन ।
कारण एउटै हो,,,प्रचण्ड र एमाओबादी प्रतिको बिश्वास 2010 मे 7 गते शुक्रबारकै दिन टुट्नु, जुनदिन माओबादीले काठमाण्डौ केन्द्रीत अनिश्चितकालिन आम हडताल फिर्ता लिएर सत्ताको लागि बार्गेनिङ शुरु गरेको थियो । र, अब बिश्वासै नभएको ब्यक्ती र पार्टीलाई गाली गरेर समय फाल्नु अर्को मूर्खता ठाने ।
बर...ु एमाओबादी भित्रका पहिचान र समानता पक्षघरहरुलाई बिद्रोह गर्दैआगामी जेठ ३२ गते, सङ्घीय समाजबादी पार्टी नेपाल र मदेशी जनअधिकार फोरम नेपाल बीच हुने एकीकरणमा सामेल हुन आह्वान गर्दछु । अब पहिचानको लडाइँमा केन्द्रीय भूमिका निर्वाह गर्ने पार्टी भनेकै "सङ्घीय समाजवादी फोरम नेपाल" हुनेछ ।

पहिचान सहितको सङ्घीय अभिवादन !
No comments:
Post a Comment