Tuesday, July 14, 2015

हुतिहारा बाबुराम

10 July 2015
बाबुराम साँच्चै हुतिहारा नै रैछन्,,,,पद पनि कतै मागेर पाइन्छ ?
हिम्मतवाला मान्छेले त अधिवेशनमा उम्मेदवारी दिएर जितेर लिने हो । यही चालाले हो भने बाबुराम आजीवन पार्टीको अध्यक्ष हुँदैनन् ।

Vews
1) Nawa Raj Rai
पद र पैसाको अभिष्ट राख्नेमान्छेले
राजनिती नगरे हुन्छ...
नेपाल बिग्रीएको एसैले हो।

देश र जनताप्रती समर्पीत मान्छेले
मात्र राजनितीगरौ।
अरूले अन्यपेसा गरौ।


2) Kiasan Chandra Rai
 Dr . baburam aafno partyma atyantai alpamatma raheko neta ho bhumigat kalma prachandako birodh gare bapab unle karbahi samet bhogna paryo. bahira jati nai charcha bhayani prachandale nai tyo pad unlaai diya matra paune ho.

3) Samir Kangmang Rai
दम नभाकोको स्थान कमैमात्रै हो
बाबुराम जि मन्त्री हुदा प्रचण्डले पुछार बाट तानेर झारिदियो हुनु पनि युद्ध कालिन समयमा कति प्रचण्ड ले कट्टु धुवायो बाबुराम जि लाई खौइ के कुरा गर्नु हजुर।
तर कुरो रहस्यमय छ कि भित्री कुरो हुन सक्छ म कुटे जस्तो गर्छु अनि त
चै रोएजस्तो गरै भनेको छ कि कस्तो पनि लागेको छ है यो सत्ता साझेदारि खेली राखेको देख्दा राज्य र बाहिर को पार्टीले पनि तेस्तैपो देखाउछ घरी उता चलाउने घरी यता चलाउने गरेकोले भित्री सल्ला भाको हुनु पर्छ


4) Arjun Kafle
हैट यसो नभनुम है बाबुराम का कार्जेकर्ता खनिएलान नि

No comments:

Post a Comment