4 June 2015
धेरै जना,,,,, जिन्दगीभरिको कमाई शहरमा एउटा घर बनाउनमा सक्छन्,,,,तर मलाई किन हो पटक्कै मोह जागेन । म त अझै पनि गाउँ-घरको सबैभन्दा सस्तो पाखारेखा नै खोजी रहेछु । मेरो एउटा सपना छ--५० रोपनी माथिको एउटा निजी बनलाई आफ्नो नामको लाल पूर्जामा चढाउने र जहाँ दुर्लभ, भेटेसम्मको र हावापानी सुहाँउदिलो बिरुवाहरु हुर्काउने । त्यो निजी बनमा थरीथरीका चराहरु, पुतलीहरु, किराफट्याङ्ग्राहरु र जंगली जनावरहरु आ-आफ्ना स्वभाव अनुसार खेलुन् र म उनीहरुको स्वछन्दतामा रमाउँदै जिन्दगीका आखिरी दिनहरुलाई सहजताका साथ पार गरौं ।

No comments:
Post a Comment