Thursday, July 30, 2015

एक ब्यक्ती माथिल्लो ओहदमा पुग्दैमा बिभेदको अन्त्य भएको हुँदैन ।

31 May 2015

बिनोद चौधरी बिश्वका अर्वपतिहरुको सूचिमा पर्न साथ नेपाल सम्पन्न मुलुक भयो भनिनु र रामवरण यादव राष्ट्रपति तथा सुवासचन्द्र नेम्वाङ सभामुख भएपछि मदेशी र आदिवासी जनजातीमाथि राज्यले गरेको विभेद समाप्त भयो भनिनु उस्तै हो ।
अहिले पहिचान बिरोधीहरुको दृष्टिमा नेपाल सम्पन्न भै सकेको छ, किनकी बिनोद चौधरी बिश्वका अर्वपतिहरुको सूचिमा सूचिकृत भैसकेका छन् ।
तर पहिचान पक्षधरहरु भन्दैछन्-एक जना ब्यक्ती अर्वपती हुन साथ देश सम्पन्न भएको ठानिनु मूर्ख मान्छेको अभिब्यक्ती हो,,,समाजका सबै ब्यक्तिक...ो आर्थिक हैसियत सबल नबनेसम्म देश सम्पन्न हुँदैन ।
त्यसैले कुनै समुदायको एक ब्यक्ती माथिल्लो ओहदमा पुग्दैमा बिभेदको अन्त्य भएको हुँदैन ।

No comments:

Post a Comment