3 June 2015
आफ्नो पीडामा रोइयो होला धेरै नै,,,,तर अरुको पीडामा सबैभन्दा बढी रोएको रात बैसाक १२,,,,जसमा एउटा कारण पनि जोडिन पुगेको छ-----एउटा जँड्याहा साथीले हल्ला गरेर आँखा झिम्म गर्न नदिएपछि फेसबुक खोलियो र फेसबुकमा अपलोड भएको तस्बिर र स्टाटस हेर्दै मन थाम्न नसकेर सिरानीमा आँसु बगाई रहियो ।

No comments:
Post a Comment