2 Julay 2015
हाम्राकृषि मन्त्रीलाई फिर्ता बोलाउन एमाले तयार भएछ ।
पत्र-पत्रीका, अनलाईन, टेलिभिजन, एफ.एम. आदि सञ्चार माध्यमबाट समाचारहरु प्रकाशन/प्रशारण भए पनि मन्त्री हरिप्रसाद पराजुलीको हरकतलाई लिएर बिरोध जनाउने र कर्वाहीको माग गर्न दवाब सिर्जना गर्ने कार्यमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रह्यो ।
यसर्थ अब सामाजिक सञ्जालको आवाजलाई कम नआँकियोस् ।

No comments:
Post a Comment