14 July 2015
संस्कृतमा रहेको रामायणलाई नेपालीमा उल्था गरेर तात्कालिन ब्राह्मण समाजको अलिकती झाँको झारेका भानुभक्त, आदिकवी भने होइनन् भन्नेकुरा साहित्यका अध्यताहरुले प्रष्ट पारिसकेका छन् ।
खासगरी ब्राह्मण समाजमा सिमित रहेको रामायण, आम जनताको बीचमा पुर्याउने काममा भानुभक्तले योगदान गरेका छन्,,,उनको यो योगदानलाई कदर गर्नै पर्छ । परन्तु उनको काब्यिक चिन्तनलाई बहसको बिषय नबनाई एकोहोरो महान ठानिनु गलत हो । "बधु शिक्षा" जस्ता कृतिमा गरिएको नारीको अपमान,, महान मान्छेले गर्ने काब्यचिन्तन/लेखन होइन ।
यसर्थ भानुलाई सम्झनु उचित हो तर पूजा गर्ने प्रबृती ठिक होइन । यसैगरी भानू जयन्तिमा स्वत:स्फूर्त रुपमा हुने कार्यक्रमलाई स्वभाविक मान्नुपर्छ तर राज्य शक्तिको आडमा गत बर्ष झैं उर्दि गरेरै कार्यक्रम गर्न लाउनु अरु श्रष्ठाहरुको अपमान गर्नु हो ।
Vews
1) Dilip Rai Sagar
उ जातिय कवि हो नेपाली खस भाषिक नेपालीको । अरु कुरा आदि र सुरुको चाहिँ भन्नू म पनि कुनै तुक देख्दिन ।
2) Siru Kharke Jetha (Barsat Darlami)
गत वर्ष त कागजको (साहित्यको भन्न मन लाग्दैन ) माफिया नरेन्द्रराज प्रसाईं भन्ने मान्छेले सरकारलाई नै वशिभूत पारेर दुईचार करोड कमायो ।
3) Janga Sunuwar
सुनुवार भाषा को मुक्दुम लाइ नेपाली भाषामा उल्था गर्दा म आदि बन्न सक्छु कि सक्दिन ? रास्ट्रीय कबि बन्न सक्छु को सक्दिन होला ?
4) Boz Raj
सबै भाषाको कवि संसार मा कतै पनि छैन, शेक्सपियर लगायत का सबै कवि एउटा भाषा का मात्र छन्!!

No comments:
Post a Comment