11 June 2015
पहिचानको पाँच आधार
१ जाती
२ भाषा
३ संस्कृति
४ भौगोलिक क्षेत्रगत निरन्तरता ...
५ ऐतिहासिक निरन्तरता
१ जाती
२ भाषा
३ संस्कृति
४ भौगोलिक क्षेत्रगत निरन्तरता ...
५ ऐतिहासिक निरन्तरता
सामर्थ्यको चार आधार
१ आर्थिक अन्तरसम्बन्ध र सामर्थ्य
२ पूर्वाधार विकासको अवस्था र सम्भावना
३ प्राकृतिक साधन र श्रोतको उपलब्धता
४ प्रशासनिक सुगमता ।
यति स्वीकार गरिसकेपछि,,,,यहि आधारमा अघिल्लो संविधान सभाको राज्य पुनः संरचना तथा राज्यको श्रोतशक्ति बाँडफाँड उपसमितिको बहुमतले सिफारिस गरेको १४ वा राज्य पुनः संरचना आयोगको बहुमतले सिफारिस गरेको १० प्रदेशलाई किन स्वीकार गरिएन ?

No comments:
Post a Comment