9 June 2015
सहमती पत्रमा आठ वटा सङ्घीय राज्य बनाउने पनि भनिएको छ,,फेरि जतिसक्दो चाँडो स्थानिय निकायको निर्वाचन पनि गर्ने भनेर सोह्रौं बुँदा थपिएको छ, यो सोह्रौं बुँदा राखिनुको अर्थ के हो ?
देशलाई आठ वटा सङ्घीय राज्यमा पुनःसंरचना गरिसकेपछि त हाल कायम रहेको स्थानिय निकायहरु (जिबिस, नगरपालिका र गाविस) पनि बदलिन्छन् नै । अहिलेकै अवस्थामा जिबिस, गाविस र नगरपालिकाहरुलाई राखेर देशको पुनःसंरचना हुँदैन/हुनै सक्दैन । त्यसैले स्थानिय निकायको निर्वा...चनको सन्दर्भ किन उल्लेख गरियो ? यहाँ भित्र गम्भीर सड्यन्त्र लुकेको हुन सक्छ ।

राज्यको पुनः संरचना भै सकेपछि पहिला राज्य सभाको निर्वाचन हुन्छ, त्यसपछि स्थानिय निकायको । तर राज्यको पुनःसंरचना नै नगरी स्थानिय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्ने भनेर सहमती गर्नुको पछाडि सङ्घीयतालाई असफल पारेर बर्तमान राज्य संरचनालाई नै कायम गर्ने षड्यन्त्र त होईन ?
बाहिर देखाउनलाई एउटा तर भित्र अर्कै सहमती भएको पनि हुनसक्छ । नत्र बिपरित ध्रुबमा रहेकाहरुको लगनेगाँठो यति सजिलै नजोडिनु पर्ने हो ।

No comments:
Post a Comment