Wednesday, July 29, 2015

धान दिवस

30 June 2015

जसले जीवनमा धानै रोपेको छैन उसैको लागि हो,,,,आज धान दिवस ।
अधिकाँश किसानहरु अहिले रोपाइँमा ब्यस्त छन्, मूठी खाएर मुरी उब्जाउने बेला उनीहरुलाई दिवसको आवश्यकता छैन ।

Comments
Khemsik Nemwang Limbu
स्टार होटल तिर प्रोग्राम गरेर दहि चिउरा हसुर्ने हरुका लागि हो यो दिन।।किसान लाई केही उपलब्ध गराउने होइनन् ।।

Arastriya Tatwa
हामी किसानलाई किन चाहियो धान दिवश,दिनहुँ खेतमा जानुपर्छ। हैन्त सर

No comments:

Post a Comment