6 July 2015
काँग्रेसमा नेतै नेता- बिचारै बिचार । जसले जे बोले पनि हुने, जसले जस्तोसुकै गुट खोले पनि हुने ।
एमालेमा संविधानको बिषयमा अध्यक्ष बाहेक अरुले बोल्न नपाउने । बोले पनि अध्यक्ष कै भनाई साभार गर्नु पर्ने । बरु रोपाइँ जात्रामा जात्रा देखाउन छुट ।
...

एमाओबादी, सर्वश्व गुमाएर प्राप्त गरेको आश्वासन पोखिएर जाला कि भन्दै निन्द्रामा पनि खल्ती छाम्दै युद्धकालिन १० र जुद्धकालिन १० गरि पश्चगामी २० बर्षे निन्द्रा पुर्याउँदै ।
No comments:
Post a Comment