1 July 2015
नेपालका ठूला भनिएका पत्रीकाहरु "नयाँ पत्रीका" बाहेक अन्य कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्टले कृषि मन्त्री हरिप्रसाद पराजुलीले हिजो रोपाई महोत्सवमा देखाएको हरकतको समाचार बनाउने हिम्मत गरेन ।
तर सामाजिक सञ्जालमा मन्त्री पराजुलीको हरकतको व्यापक बिरोधसँगै आज संसदमा सभाषद्हरुले प्रश्नचिन्ह उठाएपछि भने भटाभट समाचार लेख्दैछन् ।
त्यसैले भन्न सकिन्छ,,,,अब पत्रीकाभन्दा सामाजिक सञ्जालको पहुँच र पावर ज्यादा छ ।
Comment
1) Shashi Thapa Subba
ताक परे तिवारी नत्र गोतामेहरू हुन सबै ! अब तपाई हामीले सहि आवाज उठाउन सके पत्रीकाको भन्दा छिटो र धेरै पहुंच सामाजिक संजालकै छ ।
2) Bipen Ulang Pun
राजनितिक दलका मुख पत्र बनिरहेकाे नेपालका मिडियाका अगाडि नागरिक पत्रकारिताकाे अाबश्यक छ
3) Ganesh Man
100% सहि हो सर, ठुला पेज हरु ले नहाल्दा फेक होकि भन्ने लागिराथ्यो मलाइ त, तर आज भटाभट हाल्न थाल्यो। कुरा के प्रस्ट भो भने बाहुन मिडिया ले कर्तुत छोप्न हर प्रयास गरेको पुष्टि भयो। यदि यो जनजाति नेता ले गरेको भए हिजै सबै न्युज को हेड लाइन बन्थ्यो पक्कै।

No comments:
Post a Comment