12 June 2015
१६ बुँदे सहमतिलाई हतारमा आलोचनात्मक समर्थन गर्नु, केही पहिचानबादी पार्टीहरुको भूल हो ।
रचनात्मक बिरोधका साथ अहिलेकै सम्झौता माथि टेकेर पूर्ण पहिचान र समग्र बिभेद अन्त्यको निम्ति एकता र संघर्षको चरणबद्ध कार्यक्रम पहिचानबादीहरुले अब तय गर्नु पर्छ ।

No comments:
Post a Comment