7 July 2015
(एक जना मित्रको स्टाटसमा मेरो प्रतिक्रिया । स्टाटस अलिक चर्कै लागेर प्रतिक्रिया पनि चर्कै राखियो । सत्य हो कि होइन,,छुट्टाउने जिम्मा सबैलाई । )
"मलेसियामा एउटा यस्तो कानुन छ, जुन कानुनले मुस्लिमभन्दा अरुलाई छुँदैन । तर नेपालमा यस्तो कानुन बनाउन खोजिन्छ, कि त्यो कानुनले सबैलाई हिन्दु बनाओस् ।
र, अर्को कुरो नेपालमा २५० बर्ष देखि-----राजा, प्रधानमन्त्री, सेना प्रमुख, मूख्य सचिव, प्रधानन्यायधीश (बर्तमान बाहेक), कर्मचारीको ८० प्रतिशत, सेना-प्रहरीको उच्च अधिकृतको ८० प्रतिशत, हरेक मन्त्रीमण्डलमा ७० प्रतिशत ज्यादा, हरेक ठूला पार्टीका शिर्ष नेतृत्व,,,,,,एउटै जात, एउटै समुदाय, एउटै धर्म, एउटै भाषिक समूह, एउटै साँस्कृतिक समूह र एउटै मनोविज्ञानबाट हुर्किएर आएका मानिसहरु संलग्न छन् । तर देश बिश्व कै गरिब राष्ट्रहरुको सूचिबाट गन्दा टप टेन भित्रै पर्छ । अब आफै विश्लेषण गर्नुस्,,,,देशलाई कसले कंगाल बनायो ?"
Comment
1) Arjun Kafle
Indraसर हो म पनि त्यही बिभेदी कानुन को बिरोधी हु । यस्ता विभेद ले आज को अबस्था आएको हो । हिजो पन्चायत काल मा नि पुर्व का केही राई लिम्बू मन्त्री र माथिल्लो पद मा पुगे जनजाती र आदिबासी ले नि बागडोर समाते तर उनी हरु स्वामी का ख्वामित मात्रै भए ।उनी हरुले के कति गरे त हिसाब गर्ने बेला भएन र?
2) Dusta Wanem
यो status मा कमेन्ट गर्ने ठाँउ पाइन मैले/म धर्म प्रती अलि पृथक छु ,तर हिन्दु मात्रै हुनुपर्छ भन्ने कुरामा आपत्ति जनाउछु
आउँदा २० बर्ष पछाडी मित्र रास्ट्रहरु कोशौ टाढाको बिकासमा रोमल्ली रहेको हुन्छ,,त्यो बेलामा भुकम्प होकि पराकम्प के के हो पण्डित हरुले दातृको आश नगरेकै जाती !!
धर्मिक स्वतन्त्रता भनेको म अर्को तरिलाले बुझ्छु ,/यो आफ्नो बाउको बिर्ताको धनिपुर्जा अफ्नो नाममा नाम सारी गर्दा (दस्तुर )तिरेको जस्तो हो (घुस) भन्न नमिल्ने तर तिर्नैपर्ने ! स्वतन्त्र मात्रै राखेर हुँदैन नि धर्ममा छुट्टाउने अर्थतन्त्र पनि चाभी हाल्नु परेन संविधानमा/खाली ठाँउ हिन्दु हरुको बाउको बिर्ता त पक्कै होइन/जताततै मन्दिर मात्रै धेरै छ,मज्जित,चर्च,गुम्बा,माङ हिम,इत्यादि कता बनाउने ?
3) Ganes Man
कुनै कुनै मित्र हरुमा धार्मिक स्वतन्त्रता र निर्पेक्षता बारे अनभिज्ञ जस्तो लाग्यो कमेन्ट हेर्दा,
धार्मिक स्वतन्त्रता भनेको संबिधानमा हिन्दु राज्य हुने तर सबैले मनपर्ने धर्म अंगाल्न पाउने भनेको हो, सेम २०४६ कै सम्बिधान।
4) Sijan Shree
त्यसो हो भने मलेसियाको जस्तै नेपाललाइ हिन्दु रास्ट्र घोसणा गरेर त्यो कानुनले हिन्दुबाहेक अरुलाइ नछुने बनाउदा हुन्छ नि हैन? (गाइ काट्ने स्वतन्रता सहित) प्रतिसत हेर्ने हो भनेपनि मलेसियाको भन्दा निकै बढि छ नेपालमा।
तर मलेसियामा त मुस्लिम ति पनि खाटी बाहेकले र अन्यान्य धर्मका नागरिकले राज्यका महत्वपुर्ण निर्णायक स्थानमा पुग्न पाउदैनन। सकारात्मक र नकारात्मक दुवैकुरालाइ बिनापुर्वाग्रह बिस्लेशण गर्ने हो भने राजनैतिक रुपमा हामी धेरै सम्पन्न छौँ मलेसिया भन्दा।
के हाम्रो कानुनले यस्तो रोक लगाएको छ र? र अर्कोकुरा बिबादरहित त यो सँसारको कुनैपनि कानुनछैन।

No comments:
Post a Comment