6 June 2015
सहमती हुँदै भएन भने,,,,,, ६ देखि ८ प्रदेश, सम्पूर्ण जनसंख्याको १% भन्दा माथी जनसंख्या-आफ्नै भाषा-संस्कृती र एतिहासिक भूगोल भएका जातिहरुको उप स्वात्त प्रदेश तथा सम्पूर्ण जनसंख्याको १% भन्दा कम जनसंख्या भएका-आफ्नै भाषा-संस्कृती र एतिहासिक भूगोल भएका प्रत्येक जातिहरुको संरक्षित क्षेत्र निर्माण गर्न काँग्रेस-एमाले तयार भयो भने अहिलेलाई आलोचनात्मक समर्थन गर्ने कि ?
तर प्रदेशको नाम बहुपहिचान, उप स्वायत्त प्रदेश र संरक्षित क्षेत्रको नाम एकल पहिचान तथा हरेक राज्यमा बहुभाषिक नीति हुनुका साथै प्रदेशको नामाङ्कन, सिमाङ्कन र एकबाट अरु प्रदेशहरु बन्ने कुरालाई अपरिवर्तनीय धारा राखिनु हुन्न ।

No comments:
Post a Comment