11 July 2015
सरकार, दलालहरुलाई कार्वाही गर ।
बैदेशिक रोजगारमा नेपाली यूबाहरुलाई बिश्वका विभिन्न मुलुकमा पठाउनको लागि म्यानपावर कम्पनीहरुले खेलेको भूमिकालाई सराहना गर्नै पर्छ ।
तर यो ब्यवसायसँग ठगहरुको सम्मिलनले वैदेशिक रोजगारीलाई बदनाम मात्र बनाएन नेपालमा बिकृती र बिसंगती हुर्काउनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । जसलाई चिरफार गर्न न सरकार, न मिडिया त न जनताहरुले नै सकेका छन् ।
...

म्यानपावर सञ्चालन गर्न र त्यसको एजेण्ट बन्न सरकारले निश्चित मापदण्ड तोकेको छ । एजेण्ट बन्नको निम्ति अनिवार्य २ लाख धरौटी र ब्याचलर पास गरेको हुनुपर्छ । नेपालमा लाइसन्स होल्डर एजेण्ट एकदमै नगन्य छन् । अहिले जो जो सडकमा उत्रेर नाराबाजी गरिरहेका छन् ती जम्मै दलाल हुन् । ती दलालहरुलाई कानुनतः बिचौलियाको काम गर्ने कुनै कानुनी आधार छैन । उनीहरुलाई गैह्रकानुनी काम गरेको आधारमा सरकारले पक्राउ गरेर कानुनतः कार्वाही गर्न सक्छ । त्यसैले दलालहरुलाई बहिस्कार मात्र होइन कानुनतः कार्वाही गर्न सरकारलाई दबाब दिउँ ।
Views
1) Rudra Mishra
अब शून्य लागत प्रणाली लागू गर्दै, लाखौं श्रमजीवी जनताहरु माथी ठगी गरेर रातारात करोडपती बनेका मेनपावर व्यावसायीहरुको अकुत सम्पती मा*थी छानबिन सुरु गरियोस सरकार ।
Views
1) Rudra Mishra
अब शून्य लागत प्रणाली लागू गर्दै, लाखौं श्रमजीवी जनताहरु माथी ठगी गरेर रातारात करोडपती बनेका मेनपावर व्यावसायीहरुको अकुत सम्पती मा*थी छानबिन सुरु गरियोस सरकार ।
No comments:
Post a Comment