4 July 2015
धर्म निरपेक्षताले हिन्दुहरुको इसाइकरणमा वृद्धि ल्याउँछ भन्ने चिन्ताले पिरोलिएका साथीहरुले के कुरामा ध्यान दिन आवश्यक छ भने नेपालका सम्पूर्ण जनसंख्याको १३ प्रतिशतभन्दा ज्यादा दलितहरु कुनै दिन कोही पनि हिन्दु नरहन सक्छन्,,,,किनकी आफैले स्वीकारेको धर्मले आफैलाई पानी नचल्ने जातमा गणना गर्छ भने त्यस्तो धर्मलाई बोकी हिँड्न कती सक्लान् उनीहरु ?

No comments:
Post a Comment