Thursday, July 30, 2015

संघर्ष, फेरि संघर्ष र फेरि पनि संघर्ष,,

8 June 2015

संघर्ष, फेरि संघर्ष र फेरि पनि संघर्ष,,,,यो त राजनीतिको नियम नै हो । बिना पहिचानको आठवटा सङ्घीय राज्य बनाउने कुरामा सहमति हुन लाग्यो भन्दैमा निराश हुनुपर्ने सवाल छैन ।
आउने संविधानले पनि राजनीतिक स्थायित्व नदिने पक्का भयो । राजनीतिक स्थायित्व नहुन साथ जनसाधरणको बिकास निर्माण र शान्तिप्रतिको चाहना पूरा नहुने प्रष्ट छ । त्यसैले पहिचानबादी-परिवर्तनकारीहरुले आफ्ना कम्जोरीहरुलाई सुधार गर्दै दीर्घकालिन संघर्षको लागि तयारी थाल्नु पर्छ ।

No comments:

Post a Comment