Tuesday, July 14, 2015

ए दलालहरु ।

9 July 2015
ए दलालहरु ।
मलेसिया लगायत अन्य राष्ट्रमा सरकारले तोकेको अधिकतम् लागतको दुई गुणा बढी रकम कामदारहरुबाट अशुल्नुको कारण के थियो ?
तिमीहरुले कामदारहरुलाई रकम बुझिलिए वापतको भरपाई नदिनुको कारण के थियो ?
...
तिमीहरुले कामदारको हातमा थमाएको सम्झौता पत्रमा उल्लेख भएको काम, सेवा-सुबिधा र तलब नपाउनुको पछाडि के कारण थियो ?
रातारात करोडपती बन्ने सपनामा तत् तत् देशका स्थानीय दलालहरुलाई बढिभन्दा बढी कमिसन ख्वाई जस्तो पायो त्यस्तो काममा गलत कागजात बनाई नेपाली नौजवानहरु तिमीहरुले बेचेका होइनौ ?
जो असली म्यानपावर ब्यवसायीहरु छन्, उनीहरुले सरकारले गरेको निर्णयलाई स्वागत गरेका छन् । तर जो दलाल हुन् उनीहरुले बिरोध गरिरहेका छन् ।
त्यसैले दलालहरुको भण्डाफोर गरौं । नेपाली यूबाहरुलाई बैदेशिक रोजगारको नाममा ठगिनबाट जोगाउँ ।

Views
1) Hari Ranabhat
यहि त छ यहाँ कसैले गर्न खोज्यो अर्को भत्काउन खोज्छ ? शन्यू लागत भयो भने मलेशियाले भिसा बन्द गरिदिन्छ ? अरे बाबा यो चिन्ता दलालहरुको होईन सरकारको हो / जो दलाल श्रममन्त्रीले करोडौं खाएर गरेको निर्यण भन्छ, ए..दलाल हो पहिला आफ्नो अनुहार ऐनामा हेर त ? जो गरिब श्रमिकको करोडौं होईन खरबौ ठग्ने तिमिहरु हौ ?

2) Thulung Mohan
Kaha ko 2 guna matra thagnu ni. 6 guna samman thageka chhan. Navaya tapai u.a.e. Ko psbd license liyara guard garnu parne job ko demand aako kunai pani nepal ko manpower ma janus ra sodhnus kati lagat lagchha vane ra. Tapai lai 4 lakh ta minimum vanchhan manpower haru le. U.a.e. Ko sabai labour visa free ho.

No comments:

Post a Comment