July 5/ 2015
पृथ्वी र मानव सभ्यता चाँडै ध्वस्त हुने चर्चा व्यापक छ यतिबेला ।
पृथ्वी र मानव सभ्यता जरुर नाशवान छ तर कतिबेला पूर्णत: नाशिन्छ भनेर ठोकुवा गर्न सक्दिन ।
परन्तु पृथ्वी र मानव सभ्यतालाई नष्ट गर्ने यिनै मानव निर्मित तीन तत्व हुन् भन्ने कुरामा म प्रष्ट छु । ...
१) शक्ति (पैशा, सत्ता, सुबिधा)
२) धर्म
३) बिचार वा वाद

१) शक्तिकै लागि विश्व ध्वस्त बनाउने पारमाणिक हतियारको निर्माण भएको छ भने शक्ति नहुनुकै कारण बिश्वका धेरै मानिसहरु भोक र कुपोषणले मरिरहेका छन् ।
२) संसारमा अहिलेसम्म जति युद्ध भएका छन्,,,ती युद्धहरुमा धर्मको नाममा जति अरु कुनैमा भएको छैन ।
३) यतिबेला बिश्व र मानव समुदायलाई सबैभन्दा बढी बिभाजित "बिचार वा वाद" ले गरिरहेको छ ।
##बिचार वा बादसँग धर्मको अबैध साँठगाँठ छ । बिचार वा बाद र शक्तिको आपसी तालमेल छ।
##कुनै पनि बेला धर्मको अदृश्य उक्साहटमा बिचार बहुलाउँनेछ र शक्तिको प्रयोगले संसार र मानव सभ्यतालाई ध्वस्त बनाउँने छ ।

No comments:
Post a Comment