Thursday, July 30, 2015

पदम शुन्दर लावतीको आत्माले चीर शान्ती पाओस्

10 June 2015

लिम्बूलाई चिनाउने तर लिम्बूवानलाई भ्रमित बनाउने,,,,,,जातीयगत बिभेदको मारमा पिल्सिएर पनि, विभेद गर्ने समुदायकै हितको लागि जीवन उत्सर्ग गर्ने,,,,आफू इमान्दार भए पनि बैमानीहरुकै खातिर मरी मेट्ने,,,,राजा र राजतन्त्रको सबैभन्दा ठूलो भक्त,,,,पूर्व मन्त्री पदम शुन्दर लावतीको आत्माले चीर शान्ती पाओस्,,,,बाटो बिराएकाहरुको बुद्धि पलाओस्,,,

No comments:

Post a Comment