29 Jun 2015
१० बर्षसम्म जङ्गलमा बसेर बन्दुक पड्काएको एमाओबादीका प्रचण्ड-बाबुरामभन्दा गगन थापा क्रान्तिकारी देखिए ।
बर्गीय चिन्तनलाई एकछिन पर राखेर जातीय मनोबिज्ञानलाई आधार मानी विश्लेषण गर्ने हो भने प्रचण्ड-बाबुराम "ब्राह्मण" समुदायको हुनु र गगन थापा, "क्षेत्री" समुदायको हुनुको अन्तर हो यो ।
...

नोट :
(नेपालका कम्युनिस्टहरुको बर्गीय चिन्तन अहिलेसम्म पाखण्ड सिवाय केही भएको छैन,,त्यसैले बर्गिय चिन्तन बोक्नेहरु अन्ततः जातीय मनोविज्ञानको सिकार हुने गर्छन्, त्यसको पछिल्लो उदाहरण प्रचण्ड र बाबुराम हुन् )

No comments:
Post a Comment