Wednesday, July 29, 2015

कुमार लिङ्देन जस्ता यूवा नेतालाई

16 June 2015

"मदेश" नामबाटै स्थापित उपेन्द्र यादवले पार्टीको नामबाट "मदेश" शब्द झिक्न सक्नु उनको महानता हो र राष्ट्रिय नेताको यात्रामा सामेल हुनु हो । अब कुमार लिङ्देनले पार्टीको नामबाट "लिम्बू" शब्द झिकेर राष्ट्रिय नेता बन्ने सहास गर्नु पर्छ ।
नामले होइन बिचारले पहिचान स्थापित हुन्छ । यहाँ मदेश वा लिम्बू शब्द झिक्दैमा "मदेश" र "लिम्बूवान" को मुद्दा छोडियो भन्नू सर्वथा गलत हुन्छ बरु बिस्तारित भएको अर्थमा बुझ्नु पर्छ ।
लिम्बूवानी साथीहरुको ध्यान जाओस्,,,,किनकी कुमार लिङ्देन जस्ता यूवा नेतालाई लिम्बूवानमा मात्रै सिमित गरिनु हुन्न ।

No comments:

Post a Comment