21 July 2015
यतिबेला अन्तरिम संविधान, पार्टी बिधान र घोषणा पत्र बिपरित नेकपा एमाले र नेपाली काँग्रेस भित्रका उच्च जातीय नेता कार्यकर्ताहरु धमाधम हिन्दु राष्ट्र भन्दै कुर्लन्दैछन्,,,,तर तिनै पार्टी भित्रका आदिवासी जनजाती समुदायका नेता कार्यकर्ताहरु चुपचापछन् । धिक्कार छ तिमीहरुलाई ।

No comments:
Post a Comment