Tuesday, July 14, 2015

म्यानपावर एजेन्सीमा पार्टी

July 1/2015

अधिकांस म्यानपावर एजेन्सीहरु ठूला पार्टीका नेता-कार्यकर्ताको लगानीमा चलिरहेको छ ।
म्यानपावरले जतिसुकै गैह्र कानुनी ढंगले बिदेश पठाए पनि र कामदारबाट तोकिएकोभन्दा दुई गुणाबढी रकम लिँदा पनि सरकार चुपचाप रहनुको कारण म्यानपावर एजेन्सीमा पार्टीका नेता कार्य-कर्ताकै लगानी रहनु हो ।
अहिले वैदेशिक रोजगार ब्यवसायीहरुको अधिवेशनमा देखिएको पार्टीगत प्यानल र तिनीहरुको चुरीफुरीले नै यो कुरा प्रष्ट हुन्छ ।
...
त्यसैले बैदेशिक रोजगारीको क्रममा हुने ठगीमा सरकार र पार्टीहरुको प्रत्यक्ष संलग्नता छ भन्दा अत्युक्ती हुँदैन । अर्थात राज्य नै ठगहरुको हातमा छ ।

No comments:

Post a Comment