21 July 2015
धर्मले यूद्ध र हिंशालाई अस्वीकार गर्छ । तर धर्मको खोल ओढेर सार्वजनिक जग्गा कब्जा अभियानमा संलग्न कथित धर्म गुरु कमलनयनाचार्यले पत्रीकामा बिज्ञापन छपाएरै धार्मिक यूद्धको संखघोष गर्दैछन् ।
यदि देश लोकतान्त्रिक मुलुक भएकै हो भने धर्मको नाममा अरु धर्मप्रती आस्थावान मानिसहरुलाई सफाया गर्न चेतावनी दिने कमलनयनाचार्यलाई तुरुन्त पक्राउ गरेर जेल हालियोस् ।

No comments:
Post a Comment