12 July 2015
आख्यानमा नायकत्व लेख्दा जब्बरजस्ति खलनायक उभ्याउनै पर्छ । नायकको कमजोरी लुकाउनु र खलनायकलाई जब्बरजस्त कम्जोरीयूक्त बनाउनु नायकत्व लेखनको बिशेषता हो ।
पौराणिक आख्यान लेखनमा महाभारत र रामायण त्यस्ता आख्यानहरु हुन् जसले अझैसम्म पनि राम र कृष्णलाई भगवान मानेर पूजा गर्न आर्य समाजलाई बाध्य बनाई रहेको छ भने रावण र कंशलाई राक्षस ठानेर घृणा ओकल्न उक्साई रहेको छ ।

No comments:
Post a Comment