16 July 2015
बजेटमा एमालेले देखाएको घृणित राजनीतिलाई जति भर्त्सना गर्दा पनि थोरै नै हुन्छ ।
आफै संलग्न सरकारका अर्थ मन्त्रीले बनाएको बजेटलाई पारित गर्न नदिनु र आफ्ना नेताको नाममा विभिन्न कार्यक्रमहरुको नाम राख्नु पर्ने सर्त अगाडि सार्नुले एमालेले कति तुच्छ राजनीति गर्दैछ भन्ने प्रष्ट हुन्छ ।
...

संविधान जारी भएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरतमा लागेको एमालेको रणनीति भनेकै अहिले पेश्की बजेट मात्र पारित गरेर आफ्नै नेतृत्वको सरकारबाट पूर्ण बजेट ल्याउनु हो । यो कुरा आज सार्वजनिक भैसकेको छ । तर पूर्ण सरकारको अर्थ मन्त्रीले यथासमयमा नियमित प्रक्रियाबाटै बजेट ल्याउन नसक्नुको नजिर भोलि कस्तो बन्ला ? आफूलाई लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसजन किन चुप अहिले ?
No comments:
Post a Comment