Wednesday, July 29, 2015

तितो‬ सत्य, टर्रो पनि होला

24 June 2015

दोष मेरो पनि छ देश बिग्रनुमा,,,,,,,,प्रत्येक नागरिकले यो महशुस गर्नु पर्छ ।
तर देश बिग्रनुमा सबैभन्दा बढी दोष राजनीतिक पार्टीहरुको छ ।
...
त्यसमा पनि,,,,,,प्रमुख राजनीतिक पार्टीहरु बढी जिम्मेवार छन् ।
ती प्रमुख राजनीतिक पार्टी भित्र पनि प्रमुख नेताहरु जिम्मेवार छन् ।
अब तपाईहरु आफै भन्नुस्,,,,,,प्रमुख पार्टीहरुका प्रमुख नेताहरु कुन समुदायका थिए/छन् ?

No comments:

Post a Comment