10 July 2015
आफ्नै पैशाले बिरुवा खरिद गरेर केही रोपनी जग्गामा आफ्नै हातले रोपेको अलैची, रुद्राक्ष र कागतीको बोटको जति चिन्ता लाग्छ,,,,,,कुनै एउटा बिदेशी संस्थाले सामान्य नि:शुल्क तालिम, नि:शुल्क बिरुवा र खाल्डो खनेर रोपे वापत केही पैशा समेत दिएको सुन्तला बारे चासो हुँदैन ।
Views
1) Arjun Kafle
त्यहि त भन्या बाबू ले किन्या भैंसी भन्दा आफुले बाटेको दाम्लो महगो रे।

No comments:
Post a Comment