20 June 2015
यहाँ बुझ्नै पर्ने कुरो के छ भने आर्यहरुको पोशाक दौरा-सुरुवाल होइन-धोती हो ।

...
उनीहरु हरेक शुभकार्यमा धोती नै प्रयोग गर्छन् । खाना खान बस्दा समेत धोती लाउने चलन अझै पनि बुढापाकामा छ ।
ब्रतबन्धमा किरात चाम्लिङ राईहरुले छोरालाई पहिलो पटक दौरासुरुवाल र टोपी लाईदिए जस्तै क्षेत्री-ब्राह्मणले धोती लाईदिने चलन छ ।
नेपालमा आर्यहरुको आगमन इरान, पाकिस्तान र भारतको उष्ण क्षेत्र हुँदै भएको हो । दौरासुरुवाल उष्ण क्षेत्रमा लाउने पोशाक होइन भन्ने कुरो यसको बनावटबाटै थाहा लाग्छ । अहिले आधुनिक कपडाको दौरासुरुवाल बनाईए पनि यसको महत्व खाँडीको घरबुना कपडासँगै जोडिन्छ,,,खाँडी उष्ण क्षेत्रको कपडा होइन । र, खाँडीसँग किरातीहरुकै ईतिहास जोडिएको छ ।
दौरासुरुवाल पूर्णत: किरातीहरुकै पोशाक हो भनेर दावी गर्न नसकिए पनि यतिचाहिँ भन्न सकिन्छ कि, भारतबाट नेपाल पसेका आर्यहरुको मैलिक पोसाक भने हुँदै होइन ।
(नोट: सिञ्जाका खसहरु, उल्लेखित आर्यमा समेटिन्दैनन्)
Comments
1) Karki Bishnu
अनि दौरा सुरुवाल लाई हिजोसम्म उच्च जातिय पोसाकको दर्जा दिने तपाईंको तर्कलाई चाहिँ के भनौ अब ईन्र्द जि।
2) Indra Narthunge
चेतनाको बिकाससँगै मानिसहरुले सभ्यता निर्माण गर्दै गएका हुन् ,,,,धोती बेर्नु अगाडि त मान्छे नाङ्गै थिए नि,,,,तर मानव बिकासको क्रममा कुन जातिले कुन वस्तुको कसरी र कुन कारणले प्रयोग गरे भन्ने कुरा प्रमुख हो ।
3) Jank Sarmila Chamling
१००% सहि कुरो हो खाँडि को डौरा सुरुवाल त तयामा र खियामा को पाला देखिनै किराती हरु को पोसाक हो जब कि तेति बेला आर्य हरु नेपाल प्रवेश गरेकै थिएन । एउटा कुरो भाषा चाही कसरी आर्य हरु को भाषा सम्पर्क भाषा भयो कि यो आर्य हरु को भाषा होइन त हजुर?
4) Dilip Rai Sagar
मलाई नि यस्तै लाग्छ सर ! .... किरातीको होइन भन्नेले
देखाओस न कुन पोसाक थियो त ?
5) Boz Raj
पश्चिमी देशमा विज्ञ हरु ले अध्ययन गरेर समाज एकत्रित हुने गरि कुरो लेख्छन, नेपाल तिर का ले भने केहि कुरो अनुसन्धान गरे भने समाज भड्याउने तरिकाले लेख्छन, के को नेपाली समाज को विकास हुन्थ्यो यस्तो संकुचित सोचले!
...
... मानिस को बसाईं सराइ बाट प्रभावित नभएको संसार को कुनै पनि क्षेत्र छैन! मानिसको उत्पत्ति अफ्रिका मा भएको ठहर गरिएको छ [यो चाहिं अनुसन्धान ले नै पुष्टि गरेको कुरो हो, कुनै काल्पनिक दर्शन होइन]. यस्तै बसाईं सराइ बाट नै रहन सहन, भेषभूषा, खानपिन को परिवर्तन भएको छ. नेपाली ले खाने चाउ चाउ देखि लगाउने लुगा फाटा समेत अन्यत्रै बाट आएका हुन् किनकि नेपाल भन्ने देशमा अहिले सम्म सिलाउने सियो पनि बनेको छैन भने सिलाएका कपडा [दौरा सुरुवाल, टोपी] कसरी नेपाली का हुन गए? यी सबै सियो, धागो बनाउन सक्ने देश बाट सियो र पोशाक बने पछि आएको हुन पर्छ - मेरो अन्दाज!
...
... जे लेखे पनि समाज एकीकृत हुने किसिमले लेख्दा राम्रो हुन्छ जस्तो मेरो सोच छ, शुभ दिन!

No comments:
Post a Comment