Thursday, July 30, 2015

पहिचानको मुद्दालाई पाखा लगाउने काम होइन केन्द्रमा ल्याउने काम

10 June 2015
पहिचानको मुद्दा यति चाँडै टुंगोमा पुग्ने कुरै थिएन,,,
पहिचानको ५ आधार र सामर्थ्यको ४ आधारमा बन्ने आठ वटा सङ्घीय प्रदेश र ४० प्रतिशतको समानुपातिक प्रतिनिधित्व सम्बन्धी सम्झौताले पहिचानको मुद्दालाई पाखा लगाउने काम होइन केन्द्रमा ल्याउने काम गरेको छ ।
यसैको जगमा टेकेर वास्तविक पहिचान सहितको सङ्घीयता र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सकिन्छ ।
...
त्यसैले,
१) उपलब्धीको रक्षा गर्दै पहिचानको आन्दोलनलाई नयाँ उचाईमा उठाउँ ।
२) बिकेन्द्रीत शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास गरौं ।
३) सत्तारुढ पार्टी र एनेकपा माओबादीको सैद्धान्तिक-ब्यवहारिक कम्जोरी माथि निरन्तर बैचारिक प्रहार गरौं ।
४) सत्तासिन पार्टीहरुले भूकम्प पछि थालेको लुटतन्त्रलाई जनताको बीचमा पर्दाफास गरौं ।

No comments:

Post a Comment