9 July 2015,
नोकर सप्लाई गर्ने देश होइन, बिश्वलाई आर्गनिक खाध्यान्न, आर्गनिक बिऊ, औषधि र प्राकृतिक आनन्द बाँड्न सक्ने हैसियत छ नेपालसँग।
जाबो मलेसिया, कतार, साउदी, कुवेत, बहराईन, यूएई जस्ता मुलुकको कुल्लीको जागीर खुस्की हाले पनि आत्तिनु पर्ने केही छैन । मात्र लोककल्याणकारी राज्य र जनमूखी नीतिको खाँचो छ ।
Views
1)akpa Sherpa
कुरो एकदम सहि हो । तर नेपालमा देख्ने भनेको नै लेबर बिदेश सप्लाइ गर्ने र तिनीहरु बाट ठगेर खाने भन्दा अरु बुद्धि नै छैन ।
2) Hari Ranabhat
फरक यहि त छ यहाँ ? जो नेपालमा यस्ता नेपालीहरु छन् जसको एक ट्क्रा जमिन छैन र'त दिनको कमाईले बिहान बुलुकाको छाक टारेकै छन ।देशको मजबुत शक्ति भन्ने हामी यूवाहरुले खाडी मुलुक बिना हाम्रो जीवन चल्दैन भनेउ भने यो हाम्रो बहादुरी न भै कायरता हो कि ? फेरि पुर्ण रुपले वैदेशिक रोजगार बन्द गरेको पनि त हैन ? सधै हल्लाहरुको पछि लाग्यौ तर सहि गलत के हो छुट्याउन सकेनौ भने खुमे कमलेको गलामा झै भोलि द्लाललाई पासपोर्ट बुझाउनु अगाडी फुलमाला लगाउनु पर्ने हो कि ?
3) Anju Puri
Tyo khancho chahi kasle kahile poora garne? Tyahi garna nasakera ta yasto bhai rahe6. Gafle matra pet bharinna.
4) Tulsi Bindu
बिदेशमा जस्तै टायम टेबल मिलाएर काम गर्ने हो भने नेपाल स्वार्ग बनाउनसकिन्छ
5) Dhanprasad Rai
आफ्नै पाखामा करेला उत्पादन गरेर भए पनि हामी आत्मनिर्भर बन्न सक्छौं।
बिदेशि कुल्ली काम खुस्कीएर या कुल्ली गर्नु बीदेश आउनु नपाएर कसैलाई केही आपत्ती हुनेवाला छैन।
6) Mohan Thebe
मैले चाहि सकिन नेपालसंग त्यसै उसै भनेर फेरि याे मलेशिया नपसि मेराे गाँस बास नै हरायाे कसलाई दाेषनु माैका पाइने हाेइन ...हाहाहा
7) Kalpana Thapa
corret मान्छे बेचेर खान पाइएन भनेर आन्दोनल गर्नेहरु नेपालमा छन त्यो पैसा रक्सी भट्टिमा सक्ने त हुन समाज असमान्त ल्यौने यस्तै यस्तै पेसाले त हो

No comments:
Post a Comment