13 July 2015
बिश्वको अग्लो कलस, बिश्वको अग्लो शिबको मूर्ती वा बिश्वको अग्लो अरु कुनै देवताको मूर्ती/मन्दिर बनाउँदैमा हिन्दु धर्मको रक्षा हुन्छ भन्नु मूर्खता हो ।
यदि हिन्दु धर्मलाई विश्व मानव कल्याणको लागि अग्रणी धर्मको रुपमा स्थापित गर्ने चाहना हो भने,,,,धर्म भित्र बिश्वको अग्लो मानवता निर्माण गर्ने सहास गरून्,,,,,गुरु-महागुरुहरुले ।
Views
1) Dilip Rai Sagar
सारै मनासिव बिचार........आई सर ! कतै यस्ता बकम्फुसे धरोहर राख्न खोजेर मात्र कुनै पनि धर्म र संस्कृती बाच्दैन ।
2) Basudev Karki
हैन होउ सर कीननी यस्तो खनी खेदो

No comments:
Post a Comment