Wednesday, July 29, 2015

अबको यात्रा

23 June 2015

एक दशक अघिसम्म भूटानको नाम लिन साथ नेपाली नेताहरु नाक खुम्च्याउँथे,,,,आज त्यही भूटान नेपालको लागि दाता भएको छ ।
अहिलेकै राजनीतिक मनोविज्ञान, संरचना र नेतृत्व रहिरहने हो भने नेपालको अबको यात्रा स्वाजिल्याण्ड, सोमालिया र हाइटी तिरै हो ।

No comments:

Post a Comment