29 june 2015
नेपालको राजनीतिमा आदिवासी जनजाती र मदेशीहरुलाई अब कसैले रोक्न सक्दैन ।
प्रतिनिधित्व कै हिसाबले पनि सबै पार्टीहरुले आदिवासी जनजाती र मदेशीलाई उपेक्षा गर्न सक्ने अवस्था छैन ।
...

समावेसी सिद्धान्तले दलितलाई पनि फाइदै छ ।
तर सम्पूर्ण जनसंख्याको १६ प्रतिशत हिस्सा (अरु जात/जातिभन्दा बढी) ओगटेको क्षेत्री समुदायको राजनीतिक उपस्थिती निरन्तर ओह्रालो लाग्दो अवस्थमा छ ।
नेपाली काँग्रेस बाहेक अन्य ठूला दुई पार्टी एमाले र एमाओबादीमा क्षेत्रीहरुको अवस्था ज्यादै नाजुक छ ।
यो अवस्थामा केन्द्रमा मात्र होइन जिल्ला र गाउँमा पनि छ । पूर्ण समानुपातिक प्रतिनिधित्वको लागि अब क्षेत्री समुदाय नउठ्ने हो भने भोलि क्षेत्रीकै लागि पनि पो आरक्षणको ब्यवस्था गर्नु पर्ला कि ?
Comments
1) Kappabo Chum
तर जब आदिबाशिहरुको जित हुँदै जान्छ तब ती एकात्मकबादिहरु आएर लिपिक्क टासिदा रहेछ्न र आदिबाशिको पक्षमा बोल्न सुरु गर्दा रहेछन । हो त्यति खेर हामी चिप्लिहालिदो रहेछ ।
2) Unik Praksah Bhattrai
म चाहिँ समानता मा भन्दानी समान अबसर मा बिस्वास गर्छु किनकी संसार मा प्रतेक ब्याक्ती अदभुत हो उ जस्तो न कोहि थियो न छ र न कोहि हुनेछ।
3) Samir Kamang Rai
सहि कुरो चै kaappoba Chum जिले गर्नु भो ।हो हामी तेइ चुक्ने काम गरेका छोउ कसरी अलिकती इतिहास्लाइ लिउ हिजोका दिन्मा जो हामी भुलेरा पनि बिर्सनै नसकिने ( रत्नकुमार बान्तावा) अलिकती ट्यालेन्ट,इन्टिलिजेन्ट भएमा उस्को प्रिय बनिने अनि त्यो खुबी हरु थाहा पाएपछी तेस्लाइ कसरी हुन्छ तल झार्ने आफू भन्दा मुनि पर्ने भएना भने हो हत्याको काम तिर लागि पर्ने काम गर्छ बाहुनका जाती हरु लेखेरै दिन्छु ।रत्नकुमार बान्तावा मार्ने वा हत्या गर्ने तेइ झलानाथ खनाल हो हुनुता लिम्बू सुबाश चन्द्र नेम्वाङको पनि नाम आउँछ त्यो हत्याकान्ड्मा तेसो भाको हुनाले बुझ्नु जरुरी छ याहा- एक उदाहरण हिजिको दिन्मा हेर्नुहोस प्रचन्डेको दिमाग जनयुद्ध मा बिरालो जस्तै मियाउ मियाउ गरि टासियर कति लाई मारे मारे तेस्को फाइदा कस्ले लियो ।अर्को कुरा जब आदिवासी जनजातीको टिम ठूलो भयो अनि तेइ आदिवासी जनजातिमा मियाउ गरि पसे अनि अहिले आएर के के गर्नु खोज्दैछ याद गरोउ है हिजोका त्यो इतिहास्लाइ कोट्याउनु होल हाम्रो कमिकमजोरिले यत्रो चरम सङ्कट भोग्नु परेकोछ तेसो भाको हुनाले छेत्री बाहुन कहिलेनी मरेकाटटे आफ्नो नसोच्नु होला जिवा बोरु बलि चढाउनु होला तर आफ्नो मान्छे कहिलेनी नसोच्नु होला बाकी कति छन तेस्ता षड्यन्त्र कि लेखा जोखाको कुनै सिमा छोइना तर हामी सजक अहिलेदेखिनै हुनु जरुरत छ है

No comments:
Post a Comment