9 July 2015
बका छ देशमा नेपाली कामदारहरु पठाउँदा फ्री भिसा, फ्री टिकेटको ब्यवस्था गर्नु पर्ने नेपाल सरकारको निर्णयका बिरुद्ध आन्दोलनमा उत्रेका यी दलालहरुको बिरोध गरौं । सबैले सामाजिक सञ्जालहरुमा यिनीहरुको बिरुद्ध स्टाटस लेखौं र दवाब सिर्जना गरौं ।
Views
1) Yam Mahara
ठगी खान पल्केकाहरु,
के गर्ने राज्य भनेको जनता तहलगाउनु पर्छ भन्छ, तर सरकारले संरक्षण र संवर्द्धन गर्छ अनुमती पत्र दिएर, के गर्नु हाम्रो नियती गुण्डा, डाँका, चोर्, लुटेरा, देशद्रोही, राष्ट्रघाति, बलत्कारी र हत्यारा पाल्ने अनि हुर्काउने सरकार निर्बाचन गर्नु हाम्रो राष्ट्रीयता र देशभक्ती देखाउने सर्बोत्तम अभ्यास भएको छ होईन र दाजुभाइ तथा दिदिबहिनीहरु ? ?
Share 52
Comment 133

No comments:
Post a Comment