18 July 2015
कुनै समयका चर्चित विद्यार्थी नेता टंक कार्की अहिले एमालेको केन्द्रीय सदस्य छन्,,,तर उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा केन्द्रीय सदस्य रहेका योगेश भट्टराई अहिले केन्द्रीय पदाधिकारी (सचिव) छन् ।
योग्यता, क्षमता, निरन्तरता, उमेर, योगदान आदिको हिसाब गर्ने हो भने कार्कीको दाँजोमा भट्टराई पछाडि नै छन् तर अगाडि भैदियो जात । योगेश भट्टराई बाहुन् हुनु र टंक कार्की क्षेत्री हुनुको कारणले जिम्मेवारी बिभाजनमा भट्टराईले कार्कीलाई पछारे/पछारी नै र...हन्छन् ।

यहाँ प्रश्न उठ्ला भीम रावलको । टंक कार्की अनेरास्ववियुको अध्यक्ष हुँदा रावल उपाध्यक्ष थिए,,रावल पनि क्षेत्री नै हुन्,,,किन उनी चाहिँ उपाध्यक्ष भए ? तर यथार्थता केहो भने सुदुरपश्चिमबाट (गण्डकी पारीबाट पनि भन्न सकिने अवस्था छ) एमालेमा राजनीती गर्नेहरु नेतृत्व तहमा कमै आए र आएका मध्ये पनि कमै मात्र नेताभन्न लायक देखिए । जसमा अपवाद भीम रावल एक हुन् । त्यसैले रावल क्षेत्रगत हिसाबले मात्र अगाडि आउन सकेका हुन् । त्यसमा पनि माधव नेपालको बिश्वास पात्र भएको नाताले गुटमा च्यापिएर उपाध्यक्षमा आइपुगेका हुन् भन्दा कुनै अत्यूक्ती हुँदैन ।
कुनैबेला एमाले भित्रको तेश्रो धारका एक सदस्य घनश्याम भुषाल अहिले पदाधिकारी भित्रको उपमहासचिव बन्न सफल भएका छन् तर सोही समुहका बैचारिक नेता हरि रोकालाई एमाले पचेन । उसबेला यी दुई र नारायण ढकाल गरि तीनले चलाएको बैचारिक अभियानलाई हेर्ने हो भने एमाले घनश्याम भुषाललाई अझै नपच्नु पर्ने हो । तर पचाउने रशायन उहीँ जात भैदियो । भुषाल बाहुन परे, रोका क्षेत्री परे ।
कुनै काकताली परेन भने अहिले नै ठोकुवा गरेर भन्न सकिन्छ कि,,,नेकपा एमालेको अध्यक्ष र एमालेबाट प्रधानमन्त्री बन्न अबको ३० बर्ष बाहुनभन्दा अरुले कल्पना नगरे पनि हुन्छ । नेपालकै सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्री जातिको एमालेमा यस्तो हरि बिजोग छ भने,, अरुको के कुरा ?
Comments
Narendra Bhandari
ईन्द्र जी म एमाले होइन र एमाले सँग तेत्रो मोह पनि छैन तर के जो जहाँ चर्न गए पनि पाटिले फर्केर आउँछ भनेर उस्को लागि सिट शुरक्षित राखिदिनु पर्ने ? टंक जि लामो समय पाटिबाट अलग भएर रहे जस्तो लाग्छ मलाई तेस्तै हरि जि माओबादीकै मनोनित सभासद बने । निरन्तर पाटिमा रहेकै कारण भीम रावल उपाध्यक्क्ष छन तेसरी नै घनश्यम पनि ।तपाईको कुरा त मलाई कस्तो लागो भने मेरा हजुरबाले घिउ खाका थिए मेरा हातबाट बास्ना आउँछ आँउदैन सु ङ 2 भने जस्तै लागो मेरो बुझाईमा राजनितिको शिखरमा पुग्न इमान्दारिता र निरन्तरता पनि चाहिन्छ तपाईले उठाएका पात्रमा कतै न कतै खोट पाईन्छ इन्द्र जी जातिय सङ्क्रिणताबाट माथि उठौ नत्र सबै पाटि एमाओबादी झै बिघटनको संघारमा पुग्छन
Shrijan Shree
नकरात्मक सोचले कहिले काही मन्छेलाइ यति सम्म अन्धो बनाइदिन्छ कि ऊ जेमा पनि नकारात्मकता नै देख्छ। त्यही पार्टीका सुबासहरुलाइ हेर्ने नजरपनि हुनुपर्छ हामीमा।

No comments:
Post a Comment