20 Jun 2015
विभिन्न रुप फेर्दै हालसम्म नेपालमा कायम रहेको उच्च जातीय अहंकारबादी राज्य सत्ताले देशलाई भिखारी र जनतालाई बिदेशीको कुल्ली बनायो ।
कथित प्रजातन्त्रपछि,,,,, बोर्डिङ संस्कृतिको नाममा शिक्षालाई व्यापारिक केन्द्र र सरकारी विद्यालयलाई आफन्तको जागिर खाने थलो बनाएपछि भावी पुस्ताको जीवन समेत अन्धकारमा धकेलेर आज राज्यका कथित ठेकेदारहरु सिंहदरबारमा मृत्यु उत्सव मनाई रहेछ

No comments:
Post a Comment