06 July 2015
ट खाडीका ६ र मलेसिया गरि सात राष्ट्रमा लागू गरेको फ्री भिषा, फ्री टिकेटको ब्यवस्था स्वागत् योग्य छ ।
तर म्यानापावरहरुले बिगतमा केही देशका केही कम्पनीहरुले फ्री भिषा, फ्री टिकटको ब्यवस्था गर्दा गर्दै पनि कामदारहरुबाट लाखौं रकम अशुली गर्दै आएको तथ्यलाई बिर्सन हुँदैन । त्यसैले सरकारले कडाईका साथ अनुगमन गर्नु पर्छ ।
भिषा र प्लेन टिकेट बाहेक, कल्याणकारी कोष, क्षमता अभिबृद्धि तालिम, सेवा शूल्क लगायत बापत कामदारले म्यानपावरलाई तिर्नुपर्ने रकमको पेइमेन्टमा बैंकिङ ...सिष्टम लागू गर्ने हो भने म्यानपावरबाट हुने अबैध रकम अशुलीमा धेरै नियन्त्रण हुने निश्चिति छ । त्यसैले सरकारको ध्यान यतातिर पनि जान आवश्यक छ ।

साथै बिदेशमा नेपाली कामदारहरुले दु:ख पाउनु र समस्या आउनुको अर्को कारण अदक्ष कामदार बिदेश पठाउनुले पनि हो । त्यसैले बिदेश जान चाहने कामदारलाई कुन कामको लागि जाने हो सो काममा दक्ष बनाएर पठाउनु पनि त्यतिकै आवश्यक छ । सरकार र सम्बन्धित पक्षको ध्यान त्यतातिर पनि जानू पर्छ ।
No comments:
Post a Comment