11 July 2015
श्रीमद् भागवत महापुराणलाई चक्कर लाउँदा हिन्दु-आर्यहरुका गन्यमान्य सबै देवी-देवता, ऋषिमुनि, दैंत्य-दानव, किन्नर-किन्नरी, गन्धर्व आदिसँग जम्काभेट भो । यी सबै गन्यमान्यहरुको काल अवधी महाभारतकै सेरोफेरोमा घुमेको छ । यसैलाई आधार मानेर हेर्दा त बेदमाथि संका पो गर्नु पर्ने देखियो त ?
Views
1) Dilip Rai Sagar
नेपालको किरात कालिन समयमा घटेको रे यो महाभारत युध्द । किरातिहरुले कृष्ण जिलाई लडाईमा साथ दिएको थिए रे । आदिवासी कबिलाको रुपमा किराँती थिए । यही बेला यौटा माझिको पुत्र बेदव्यासले यो भगवत गीता लेखेको पाइन्छ । कृष्णको महान गुनगान गाउदै । अरुलाई छाँया पारेर । यतिसम्म कि उसले आफ्नो कुलको परिचय नै लुकाए ।
2) Sambahanfe Takuhang Mering
व्यासले सन्तानुको छोरा द्वय चित्र र बिचित्रका अपुताल हुन बाट बचाउने छल कार्य पनि गरेका छन् ।

No comments:
Post a Comment