3 July 2015
एमाले र काँग्रेस कायर हुन्,,,एमाओबादी पीध बिनाको अंखोरा ।
महेन्द्र कालिन राज्यको स्वरुपलाई यथावत राखेर पनि कहिँ राज्यको पुनः संरचना हुन्छ ?
अहिले कायम रहेको गाविस/नगरपालिका र जिल्लालाई यथावत राखेर नाम मात्रको सङ्घीय राज्य बनाउन खोज्नुको पछाडि नेपाली काँग्रेस र एमालेका नेताहरुले आफ्नो राजनीतिक भविश्य सुरक्षित गर्न खोजेका हुन् ।
...

यदि अहिलेको स्थानीय निकायको संरचना बदल्ने हो भने यी पार्टीहरुको तल्ला निकाय स्वत: भङ्ग हुन्छ । परिवर्तित संरचना अनुसार कमिटीहरु बनाउँदा तालमेल तोडिन सक्छ । त्यसैले काँग्रेस र एमाले बर्तमान संरचनालाई यथावत राख्न चाहान्छ ।
तर १६ बुँदे सहमतिमा राज्यको पुनः संरचना,,कुनै आयोगले गर्ने कुरा उल्लेख छ । आयोगले काम गर्न थालेपछि स्थानीय संरचना परिवर्तनमा दवाब आउन सक्छ । त्यसैले त्यो दवावलाई कम गर्नको निम्ति उनीहरु चाँडोभन्दा चाँडो स्थानीय निकायको चुनाव गर्न चाहान्छन् । यदि स्थानीय निकायको पनि पुनःसंरचना गर्न अन्य राजनीतिक पार्टीबाट दबाब आयो भने आफ्ना जनप्रतिनिधिहरुलाई काँग्रेस र एमालेले बिरोधमा उतारेर त्यो आवाजलाई दबाउन चाहान्छ ।
त्यसैले एमाले र काँग्रेस कायर हुन् । उता कहिले के, कहिले के बिचार सार्दै हिंड्ने एमाओबादी पीँध बिनाको अंखोरा,,जो अहिले घोप्टिएको छ ।

No comments:
Post a Comment