16 July 2015
कारण जे जे उल्लेख गरे पनि,,,नागरिक स्तरबाट गरिएको खिसीट्यूरीलाई सहज रुपमा पचाउन नसकेपछि साझा प्रकाशनको जागिरबाट नव नियुक्त अध्यक्ष रमेश लेखक ज्यूले राजीनामा दिनु भएछ ।
उता सरकार ढलेर पनि मन्त्रीको हैसियतमा चीन भ्रमण गर्ने र बेलायतले भिसा दिन अस्वीकार गरेपछि अब बेलायत कहिल्यै जान्न भनेर बालघुर्की देखाउने क्रान्तिकारी नेता/लेखक प्रदिप नेपाल र एमाओबादी नेता दिनानाथ शर्मा भने के सोच्दै होलान् यो बेला ?

No comments:
Post a Comment