Tuesday, July 14, 2015

मेस्सी

5 July 2015
खेल धेरैले राम्रो खेल्लान् तर मेस्सी मनपर्नुको पछाडि एउटै कारण छ----उनको सालिनता ।
बिपक्षीले जतिसुकै खराब ट्याकल गरेर उनलाई लडाए पनि उठेर मुसुक्क हाँसी दिन्छन् ।

No comments:

Post a Comment