2 June 2015
सत्ता,,,,सत्ता नै हो । जुनसुकै वाद, बिचारधारा वा बर्गचरित्रको भए पनि सत्ता, सर्वसाधारणभन्दा माथी र निरंकुश नै हुन्छ । तर पनि हामी एकको स्थानमा अर्कोको परिकल्पना गरिरहेका हुन्छौं ।
सायद बिचारहरुको अन्त्यकै लागि मार्क्सले साम्यवादको परिकल्पना गरेका हुन् । तर मलाई लाग्छ, संसारमा मानिस ज्यूँदो रहेसम्म बिचारको अन्त्य हुँदैन । त्यसैले साम्यवादलाई अचेल म गतिलो भ्रम मात्र देख्ने गर्छु ।

No comments:
Post a Comment